Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

  • काठमाडौं । हालै नेकपा एमालेमा फर्किएकी नेतृ रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी भएकी छन् । 

    onlinepatrika
    Arghakhachi

    झाँक्री संस्थापन पक्षबाटै केन्द्रीय सदस्यको उम्मेदवार बनेकी झाँक्रीले १९११ मत ल्याएकी छन् । झाँक्रीले सचिवमा आकांक्षा राखे पनि संस्थापनमा भागबण्डा नमिलेपछि उनी केन्द्रीय सदस्यमा मात्र उम्मेदवार बनेकी थिइन् । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट