Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

रघुजी पन्त ओली पक्षकै उपाध्यक्षको उम्मेदार बने

रघुजी पन्त ओली पक्षकै उपाध्यक्षको उम्मेदार बने

  • काठमाडौँ । पुर्व शिक्षामन्त्री रघुजी पन्तले एमालेको ओली पक्षबाटै उपाध्यक्षको उम्मेदवार बनेका छन् । ओली पक्षबाट उपाध्यक्षमा प्रदीप ज्ञवालीले उम्मेदवार बन्न नमानेपछि पन्तलाई आधिकारीक उम्मेदवार बनाइएको हो ।

    onlinepatrika
    Arghakhachi

    यसअघि संस्थापन पक्ष ओलीको प्यानलमा नपरेपछि पन्तले उपाध्यक्षमा आफ्नो उम्मेदवारी दिएका थिए । अब ओली पक्षबाट पाँच उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा, गुरू बराल, पृथ्वीसुब्बा गुरूङ र रघुजी पन्त उम्मेदवार बनेका छन् । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट