Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

बन्द सत्रमा बोल्न मन लागे ओलीको अनुमति अनिवार्य

बन्द सत्रमा बोल्न मन लागे ओलीको अनुमति अनिवार्य

  • काठमाडौं । जारी एमाले महाधिवेशनको बन्द सत्रमा अध्यक्ष केपी शर्मा ओलीको अनुमति लिएर मात्रै बोल्न पाइने नियम सुनाइएको छ ।

    onlinepatrika
    Arghakhachi

    महासचिव शंकर पोखरेलले आचार संहिता सुनाउँदै अध्यक्षको अनुमति लिएर मात्रै बोल्न पाइने बताएका छन् ।

    AGNI GROUP

    अध्यक्ष मण्डल घोषणा नगरी आफै कार्यक्रम चलाएका ओलीले अनुमति दिएको बेला मात्रै बोल्न पाइने भएपछि नेताहरु विभाजित भएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij