Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

केपी ओलीको निर्वाचन क्षेत्रबाट जेन जी फ्रन्टले सुरू गर्‍यो जागरणसभा

केपी ओलीको निर्वाचन क्षेत्रबाट जेन जी फ्रन्टले सुरू गर्‍यो जागरणसभा

  • काठमाडौं । नेपाल जेन जी फ्रन्ट (रक्षा बम) समूहले केपी ओलीको निर्वाचन क्षेत्रबाट देशव्यापी जागरणसभा सुरू गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    गत भदौ २३ र २४ गते भएको प्रदर्शनमा सहभागी युवालाई लक्षित झापा क्षेत्र नम्बर–५ बाट जागरणसभा सुरू गरेको हो ।

    AGNI GROUP

    जेन जी फ्रन्ट सूचना तथा प्रविधि शाखाका अगुवा यतिष ओझाका अनुसार, सरकार र जेनजी आन्दोलनकारीबीच भएको सम्झौतापछि नयाँ चरणको अभियान सुरु गरिएको जानकारी दिए ।

    फ्रन्टका तर्फबाट संयोजक रक्षा बम, सदस्य ओझा, काउन्सिल अफ जेन जीका कोशी प्रदेश संयोजक उपार्जुन चाम्लिङको सहभागिता थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij