Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सिमराका विद्यालय बन्द

सिमराका विद्यालय बन्द

  • काठमाडौं । नेकपा एमालेका कार्यकर्ता र जेनजी समूहका युवाबिच बुधबार भएको झडपका कारण सिमरा र आसपास क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन बिहीबार बन्द भएको छ ।

    onlinepatrika
    Arghakhachi

    शान्तिसुरक्षाको कारण देखाउँदै विद्यालयहरू बन्द गरिएको हो । यसैबिच बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जेनजीको शान्तिपूर्ण आन्दोलनमा हातपात गर्ने एमालेका २ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको बताए ।

    AGNI GROUP

    उनले एमालेबाट निर्वाचित वडाध्यक्षद्वय धनबहादुर श्रेष्ठ र कैयमुदिन अन्सारीलाई नियन्त्रणमा लिएको बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट