Logo

Jul 23 2025 | २०८२, साउन ७ गते

Jul 23 2025 | २०८२, साउन ७ गते

आकर्षक तलबसहित साउदी अरेबियामा रोजगारीको अवसर

आकर्षक तलबसहित साउदी अरेबियामा रोजगारीको अवसर

  • काठमाडौं । वैदेशिक रोजगारिका लागि साउदी अरेबीया जान चहानेहरुका लागि एक कम्पनीले विभिन्न पदमा कामदारको माग गरेको छ ।साउदी अरेबीयाको इराम कन्ट्रयाटिङ कम्पनिमा १३ पदमा खान बस्न सहितको सुबिधा दिँदै कामदारको माग गरेको हो ।

    images
    images
    images

    २ वर्षे करार अवधि र सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । विभिन्न पदमा ३१ हजार देखि ५८ हजार सम्म तलब सुविधा सहित हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने विज्ञापनमा उल्लेख छ । स्वदेशमा हुने मेडिकलको खर्च र भिषा स्ट्याम्पीङ शुल्क कामदारले बेहोर्नु पर्ने छ भने हवाई टिकट ,विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बीमाको रकम,रोजगारदाताले बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij