Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मन्त्री पुन : निकोलस भुसाल शतप्रतिशत हावा

मन्त्री पुन : निकोलस भुसाल शतप्रतिशत हावा

हरेक नेपालीलाई सालको रुख बाँडेर करोडपति बनाउने अभिव्यक्ति दिएका भुसाललाई मन्त्री पुनले हावा कुरा भनेका हुन् ।

  • काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सामाजिक अभियन्ता डा. निकोसल भुसाल शतप्रतिशत हावा कुरा गर्ने व्यक्ति भएको बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    हरेक नेपालीलाई सालको रुख बाँडेर करोडपति बनाउने अभिव्यक्ति दिएका भुसाललाई मन्त्री पुनले हावा कुरा भनेका हुन् ।

    AGNI GROUP

    उनले भनेका छन्, ‘ए ! बल्ल थाहा भयो निकोलस भाइले कसरी हरेक नेपालीलाई एक करोडपति बनाउने रहेछ भन्ने कुरा । हरेक नेपालीलाई १२ वटाको दरले सालको रुख बाँडिदिने रे । त्यसो गर्दा नेपालको पर्यावरण के हुन्छ ? ३६ करोड सालको रुख कहाँ बेच्ने ? १०० प्रतिशत हावा कुरा कसले पत्याउँछ ?’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट