Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सेयर बजार

नेप्सेमा २०.५६ को गिरावट, ३ अर्ब ८४ करोड कारोबार

नेप्सेमा २०.५६ को गिरावट, ३ अर्ब ८४ करोड कारोबार

  • काठमाडौँ । नेप्सेमा गिरावट आएको छ । बुधबार नेप्से २०.५६ अंकले घटेर २५४४. ५९ विन्दुमा पुगेर रोकिएको छ ।

    onlinepatrika
    Arghakhachi

    आज ३२१ कम्पनिका ८४ लाख ४ हजार ६१६ कित्ता शेयर ३ अर्ब ८४ करोड ८५ लाख ८६ हजार ४११ मा कारोबार भएको थियो । आज उत्पादन बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

    AGNI GROUP

    आज भूगोल इनर्जी,सागर डिस्टिलरीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने बुङ्गल हाइड्रो र बन्दीपुर केवलकारको शेयर ९.९८ प्रतिशतले बढेको छ । दारमखोला हाइड्रोको शेयरमा ८.७२ प्रतिशतले घटेको छ ।   

    त्यस्तै आज सबै भन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ४० करोड ३४ लाख कारोबार भएको छ भने राढ़ी बिद्युतको २२ करोड १४ लाख बराबर कारोबार भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट