Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

‘नाउपा नेपाल’ ले पायो दर्ता प्रमाण पत्र

‘नाउपा नेपाल’ ले पायो दर्ता प्रमाण पत्र

  • काठमाडौं । रेशम चौधरीको ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ दर्ता भएको छ ।

    onlinepatrika
    Arghakhachi

    यसअघि पत्नी रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीका संरक्षक रहेका चौधरीले छुट्टै दल दर्ता गराएका हुन् ।

    AGNI GROUP

    रेशम चौधरी संरक्षक रहने नयाँ पार्टीको अध्यक्ष कबीर सोप छन् । चौधरी, कबीर सोप लगायत प्रमाण पत्र बुझ्न आयोग पुगेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट