Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

साना किसान लघुवित्तले घोषणा गर्‍यो लाभांश

साना किसान लघुवित्तले घोषणा गर्‍यो लाभांश

  • काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीका लागि १५ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमध्ये १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश रहेको छ ।

    AGNI GROUP

    यो लाभांश आगामी साधारणसभाबाट स्वीकृति पश्चात प्रदान हुने कम्पनीले जनाएको छ । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८५४ रुपैयाँ छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट