Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

हिमालयन बैंकले भोलि कोशीमा तीनवटा मात्रै शाखा सञ्चालन गर्ने

हिमालयन बैंकले भोलि कोशीमा तीनवटा मात्रै शाखा सञ्चालन गर्ने

  • काठमाडौं । हिमालयन बैंकले भोलि मंगलबार कोशी प्रदेशमा तीनवटा मात्रै शाखा कार्यालय सञ्चालन गर्ने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    कोशी प्रदेश सरकारले फाल्गुनन्द जयन्तीको अवसरमा भोलि सार्वजनिक विदा दिएका कारण सीमित शाखा सीमित समयसम्म मात्रै सञ्चालन गर्न लागिएको बैंकले जनाएको छ ।

    AGNI GROUP

    बैंकका अनुसार विराटनगर, बिर्तामोड र इटहरी शाखा कार्यालय भोलि बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मात्रै सञ्चालन हुने छ । ती शाखाबाट नगद/चेक जम्मा र भुक्तानी, ईसीसी/आरटीजीएस र विप्रेषण सेवा उपलब्ध गराइने पनि बैंकले जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट