Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एभरेष्ट बैंकको साधरण सभा सम्पन्न

एभरेष्ट बैंकको साधरण सभा सम्पन्न

  • काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

    onlinepatrika
    Arghakhachi

    बुधबार सम्पन्न सभाले लेखा परीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष२०८१/८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

    AGNI GROUP

    सभाले शेयरधनीहरुका लागि ६ प्रतिशत बोनस शेयर, १४ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

    आ.व. २०८२/८३ को लागि जि.पि. राजवाहकएण्ड कम्पनीलाई लेखापरीक्षकमा नियुक्त गर्ने प्रस्ताव समेत सभाले सर्वसम्मतबाट पारित गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट