Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

क्रिस गेलले १२ बलमै प्रहार गरे अर्धशतक

क्रिस गेलले १२ बलमै प्रहार गरे अर्धशतक

  • काठमाडौं । वेस्टइण्डिजका क्रिकेटर क्रिस गेलले आबुधाबी टी १० लीगमा १२ बलमै अर्धशतक प्रहार गरेका छन् । साथै गेलले क्रिकेटका कुने पनि फर्म्याटमा सबैभन्दा तीव्र गतिमा लगाइएका अर्धशतकसँगको रेकर्ड बराबरी गरेका छन् ।

    images
    images
    images

    यो भन्दा पहिला भारतका युवराज सिंहले टी २० इन्टरनेशनलमा यो सफलता हात पारेका थिए । उनले २००७ मा टी २० विश्वकपमा इंग्ल्याण्डविरुद्ध १२ बलमै अर्धशतक लगाएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij