पर्वत । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार कालीगण्डकी कोरिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–२ मा निर्माण भएको २२० केभी क्षमताको खुर्कोट सब स्टेशन उद्घाटन समारोहलाई बालुवाटारको एक्सन रुमबाट सम्बोधन गर्दै । तस्बिर : सन्तोष गौतम÷ रासस