Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

स्ट्याण्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत लाभांश दिने

स्ट्याण्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत लाभांश दिने

  • काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई १९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। उक्त लाभांश करसहितको हो ।

    AGNI GROUP

    बैंकले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकले आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट