Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सेयर बजार

नेप्से १९.४३ अंकले घट्यो, ३ अर्ब ३६ करोड कारोबार

नेप्से १९.४३ अंकले घट्यो, ३ अर्ब ३६ करोड कारोबार

  • काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । मंगलबार नेप्से १९.४३ अंकले घटेर २५२८.१६  विन्दुमा पुगेर रोकिएको छ ।

    onlinepatrika
    Arghakhachi

    आज ३१७ कम्पनिका ७४ लाख ८८ हजार २७३ कित्ता शेयर ३ अर्ब ३६ करोड ५१ लाख ९८ हजार २६२ मा कारोबार भएको थियो । आज म्युचुअल फन्ड, अन्य र ट्रेडिङ क्षेत्र बाहेक अन्य सबै क्षेत्रको शेयर घटेको छ ।  

    AGNI GROUP

    आज शुभम पावर र ग्रामिण विकास लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै आज समाज लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ ।  

    त्यस्तै आज सबै भन्दा बढी नेपाल रिइन्सुरेन्सको ३२ करोड ७ लाख बराबरको कारोबार भएको छ भने हिमालयन रिइन्सुरेन्स कम्पनिको १६ करोड ९ लाख बराबरको कारोबार भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट