Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेप्सेमा ५८.५५ अंकको गिरावट, ४ अर्ब ६२ करोडको कारोबार

नेप्सेमा ५८.५५ अंकको गिरावट, ४ अर्ब ६२ करोडको कारोबार

  • काठमाडौँ । दशैँ बिदा पछि खुलेको आज नेप्सेमा दोहोरो अंकले गिरावट आएको छ । मंगलबार ५८.५५ अंकले घटेर नेप्से २६०४.९६ विन्दुमा पुगेर रोकिएको छ ।

    onlinepatrika
    Arghakhachi

    आज ३२६ कम्पनिका एक करोड ३ लाख ४५ हजार ९०३ कित्ता शेयर ४ अर्ब ६२ करोड ९० लाख ४२ हजार ६५६ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयरमा गिरावट आएको छ ।  

    AGNI GROUP

    आज सेन्चुरी डेभेन्चरमा सकारात्मक सर्किट लागेको छ भने एनआइसी एशिया ऋण पत्रको शेयरमा ९.११ प्रतिशतले बढेको छ ।

    त्यस्तै आज भूगोल इनर्जीको शेयर सबैभन्दा बढी ९.९९ प्रतिशतले घटेको छ ।  

    त्यस्तै आज सबै भन्दा बढी युनियन हाइड्रोको २८ करोड ३१ लाख र नेपाल रिइन्सुरेन्सको १९ करोड ४५ लाख बराबरको कारोबार भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट