Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

प्रिमियर लिग फुटबल : म्यानचेस्टर युनाईटेड र साउथह्याम्पटन भिड्दै

प्रिमियर लिग फुटबल : म्यानचेस्टर युनाईटेड र साउथह्याम्पटन भिड्दै

  • काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आज म्यानचेस्टर युनाईटेड र साउथह्याम्पटन भिड्दै छन् । युनाईटेडले घरेलु मैदानमा साउथह्याम्पटनसँग भिड्ने छ । दुई टोलीबीचको खेल राति २ बजे शुरु हुनेछ ।

    images
    images
    images

    युनाईटेड ४१ अंक जोडेर लिगको दोस्रो स्थानमा रहेको छ भने साउथह्याम्पटन २९ अंक जोडेर ११ औं स्थानमा रहेको छ । एजेन्सी । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij