Logo

Jul 21 2025 | २०८२, साउन ५ गते

Jul 21 2025 | २०८२, साउन ५ गते

चाक्सीबारीमा काँग्रेसका सात भाइ !

चाक्सीबारीमा काँग्रेसका सात भाइ !

  • काठमाडौं । नेपाली काँग्रेसमा गुटगत भेलाले तीव्रता पाएको छ । डा.शेखर कोइरालाले शेरबहादुर देउवापछि पार्टीको नेतृत्व आफूले लिनेदेखि वर्तमान सरकारनै ढाल्ने प्रयास गरिरहेका बेला प्रकाशमान सिंहले पनि सक्रियता बढाएका छन् ।

    images
    images
    images

    उपप्रधान एवम् सहरी विकासमन्त्री समेत रहेका सिंहले आफ्नो निवासमा नेताहरुसँग छलफल अगाडी बढाएका हुन् ।

    images

    काँग्रेसमा पछिल्लो पटक सात भाईको उपनाम बनाएका नेताहरु सिंहसहित विमलेन्द्र निधि, विजयकुमार गच्छदार, गोपालमान, कृष्णप्रसाद सिटौला, शशांक कोइराला र डा. प्रकाशशरण महत चाक्सीबारीमा छलफलमा जुटेका हुन ।

    सिंहले आउदो महाधिवेशनमा सभापतिमा दाबी गर्ने रणनीति बनाएको र सभापति बन्ने इच्छा सार्वजनिक रुपमै व्यक्त गरिसकेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij