Logo

Jul 21 2025 | २०८२, साउन ५ गते

Jul 21 2025 | २०८२, साउन ५ गते

शेयर कारोबारी दीपेन्द्र अग्रवाल

शेयर कारोबारी अग्रवाल पक्राउ

शेयर कारोबारी अग्रवाल पक्राउ

साढे ६ करोड ठगीको आरोप

  • काठमाडौं । शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । नरेन्द्रप्रसाद साहको जाहेरीअनुसार ६ करोड ४० लाख रुपैयाँ ठगी गरी फरार रहेको अवस्थामा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    images
    images
    images

    उनीविरुद्ध जोहरी दर्ता भएपछि काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । तर, पक्राउ पर्ने डरले लुक्दै हिँडेका उनी सोमबार जिल्ला प्रहरी परिसर, भद्रकालीबाट खटिएका प्रहरीको फन्दामा परेका हुन् ।

    images

    उनका विरुद्ध आपराधिक विश्वासघातको कसुरमा मुद्दा चलाइने जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij