Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

प्रचण्ड-नेपाल पक्ष पुगे निर्वाचन आयोग

प्रचण्ड-नेपाल पक्ष पुगे निर्वाचन आयोग

  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल पक्ष आधिकारिकता दाबी गर्न निर्वाचन आयोग पुगेका छन् ।

    images
    images
    images

    सोमवार बसेको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार केहीबेर अघि आधिकारिकता दाबी गर्न अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल लगायतका नेताहरु निर्वाचन आयोग पुगेका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij