Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

महिला लिग फुटबल : वालिङ र चन्द्रपुर भिड्दै

महिला लिग फुटबल : वालिङ र चन्द्रपुर भिड्दै

  • काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज (मंगलवार) वालिङ नगरपालिका र चन्द्रपुर नगरपालिका भिड्दै छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने वालिङ र चन्द्रपुरबीचको खेल अपरान्ह २ बजे शुरु हुनेछ ।

    images
    images
    images

    आज वालिङ र चन्द्रपुर दोस्रो जितको खोजीमा हुनेछन् । वालिङ ५ खेलमा ५ अंक जोडेर पाँचौ स्थानमा रहेको छ भने चन्द्रपुर ५ खेलमा ३ अंक जोडेर छैटौं स्थानमा रहेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij