
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दाहाल-नेपाल समूह आज आधिकारिकता दाबी गर्न निर्वाचन आयोग जाने भएको छ । सोमवार बसेको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार आज मध्याह्न आधिकारिकता दाबी गर्न आयोगको कार्यालय जान लागेको सो समूहका एक नेताले जानकारी दिए ।
नेकपाको ओली र दाहाल(नेपाल दुबै समूहले राजनीतिक दलसम्बन्धी ऐनअनुसार आधिकारिकता दाबी गर्दै आयोगलाई पत्र लेखेका थिए । तर आयोगले दुबै पक्षको आग्रह अस्वीकार गर्दै कानुनीरुपमा नेकपा एक रहेको जनाएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij