
Jul 21 2025 | २०८२, साउन ५ गते
काठमाडौं । धादिङमा १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा निलकण्ठ नगरपालिका-३ बस्ने १९ वर्षीय अमृतजंग मल्ल सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूले ती बालिका लाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
घटनामा संलग्न १ जना फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij