Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्थालाई महासंघ बनाउने घोषणा

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्थालाई महासंघ बनाउने घोषणा

  • काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)लाई अब महासंघ बनाउने अध्यक्ष गणेश कार्कीले घोषणा गरेका छन् । मंगलबार इप्पानको २३ औँ वार्षिक साधारण सभामा बोल्दै कार्कीले यस्तो बताएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    कार्यक्रममा उनले भने, ‘ऊर्जा क्षेत्रमा  क्रियाशील रहेको अन्य संस्थाहरूलाई समेत समेट्दै देश सङ्घीयतामा गएकोले सोही अनुपम संस्थाको प्रदेशीक रूपमा अघि बढाउने गरी यो साधारण सभाबाट संस्थालाई महासंघीय संरचनामा रूपान्तरण गर्ने  योजना अघि बढाएको घोषणा गर्दछु ।’

    AGNI GROUP

    यसअघि इप्पान नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत सदस्यकोरुपमा रहेको इप्पान बाहिरिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट