Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्याे

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्याे

  • काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ३ दशमलव १८ विन्दुले बढेको छ । यससँगै सूचक २७०९ दशमलव ०८ अंकमा आएको छ ।

    onlinepatrika
    Arghakhachi

    ४० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३८ कम्पनीको ६ हजार ६६७ कित्ता सेयर कारोबार भएको छ ।

    AGNI GROUP

    कुल ६२ वटा कारोबार भएको छ । यो सेसनमा २५ कम्पनीको मूल्य बढेको छ भने १३ वटाको भाउ घटेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट