Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

समिति बैठक

रसुवागढी हाइड्रोका अध्यक्षमा राजन ढकाल नियुक्त

रसुवागढी हाइड्रोका अध्यक्षमा राजन ढकाल नियुक्त

सञ्चालक समिति बैठकले अध्यक्ष सुभाष कुमार मिश्रको स्थानमा राजन ढकाललाई अध्यक्ष बनाउने निर्णय गरेको हो ।

  • काठमाडौं। रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको अध्यक्षमा राजन ढकाल नियुक्त भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    आइतबार बिहान बसेको सञ्चालक समिति बैठकले अध्यक्ष सुभाष कुमार मिश्रको स्थानमा राजन ढकाललाई अध्यक्ष बनाउने निर्णय गरेको हो ।

    AGNI GROUP

    यसैगरी कम्पनीको प्रबन्ध सञ्चालक छविलाल गैह्रे सुरुवा भएपछि उनको स्थानमा सत्यराम ज्याख्वलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोकिएको छ ।

    कम्पनीको सञ्चालकको जिम्मेवारी भने बाबुराजा महर्जनलाई दिईएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट