Logo

Jun 29 2025 | २०८२, असार १५ गते

Jun 29 2025 | २०८२, असार १५ गते

राष्ट्रियसभाको बैठक बस्दै,यस्तो छन् कार्यसूची

राष्ट्रियसभाको बैठक बस्दै,यस्तो छन् कार्यसूची

  • काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो सवा १२ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

    images
    images
    images

    आजको बैठकमा विनियोजन विधेयक, २०८२ का विभिन्न शीर्षकहरूमाथि मन्त्रालयगत छलफल गर्ने कार्यसूची रहेको छ । १४ वटा मन्त्रालयको विनियोजन शीर्षकहरूमाथि समूहीकृत रूपमा छलफल हुने कार्यसूची छ ।

    images

    आजको कानून, न्याय तथा संसदीय मामिला, वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, सहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र अर्थ मन्त्रालयका शीर्षकमाथि छलफल हुनेछ ।

    यसैगरी,संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसंख्या, सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ र खानेपानी मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल हुने छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij