
Jun 19 2025 | २०८२, असार ५ गते
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ ०७ पैसा र बिक्रीदर १३८ रुपियाँ ६७ पैसा निर्धारण गरिएको छ ।
यसैगरी युरोपियन युरो एकको खरिददर १५८ रुपियाँ ७३ पैसा र बिक्रीदर १५९ रुपियाँ ४२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपियाँ ६० पैसा र बिक्रीदर १८६ रुपियाँ ४१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६८ रुपियाँ ७८ पैसा र बिक्रीदर १६९ रुपियाँ ५१ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ ६५ पैसा र बिक्रीदर ९० रुपियाँ ०४ पैसा कायम गरिएको छ ।
राष्ट्र बैङ्कले आजका लागि क्यानेडियन डलर एकको खरिददर १०१ रुपियाँ ०४ पैसा र बिक्रीदर १०१ रुपियाँ ४८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ ४१ पैसा र बिक्रीदर १०७ रुपियाँ ८८ पैसा, जापानी येन १० को खरिददर नौ रुपियाँ ५३ पैसा र बिक्रीदर नौ रुपियाँ ५७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ २१ पैसा र बिक्रीदर १९ रुपियाँ २९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ८० पैसा र बिक्रीदर ३६ रुपियाँ ९६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ८८ पैसा र बिक्रीदर ३८ रुपियाँ ०४ पैसा निर्धारण गरिएको छ ।
यस्तै, थाई भाट एकको खरिददर चार रुपियाँ २३ पैसा र बिक्रीदर चार रुपियाँ २५ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ६० पैसा र बिक्रीदर ३७ रुपियाँ ७६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ४८ पैसा र बिक्रीदर ३२ रुपियाँ ६२ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ०४ पैसा र बिक्रीदर १० रुपियाँ ०८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ४१ पैसा र बिक्रीदर १४ रुपियाँ ४७ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ २८ पैसा र बिक्रीदर २१ रुपियाँ ३७ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ५९ पैसा र बिक्रीदर १७ रुपियाँ ६७ पैसा, कुवेती दिनार एकको खरिददर ४५० रुपियाँ ७५ पैसा र बिक्रीदर ४५२ रुपियाँ ७१ पैसा, बहराइन दिनार एकको खरिददर ३६६ रुपियाँ ११ पैसा र बिक्रीदर ३६७ रुपियाँ ७० पैसा, ओमनी रियाल एकको खरिददर ३५८ रुपियाँ ६० पैसा र बिक्रीदर ३६० रुपियाँ १६ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij