Logo

Jun 18 2025 | २०८२, असार ४ गते

Jun 18 2025 | २०८२, असार ४ गते

सेयर बजारमा झिनो अंकको गिरावट

सेयर बजारमा झिनो अंकको गिरावट

  • काठमाडौं । साताको कारोबारको चौथो दिन आज सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १ दशमलव ०७ अंकले घटेर २६५३ दशमलव ६८ को विन्दुमा पुगेको छ ।

    images
    images
    images

    बुधबार ३१४ कम्पनीका ७८ हजार ०१३ पटकको कारोबारमा २ करोड ३४ लाख ४६ हजार ९४९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ९ अर्ब ८ करोड ५८ लाख ८७ हजार ८७७ रुपैयाँ रहेको छ ।

    images

    आज ८८ कम्पनीको सेयर मूल्य बढ्दा १५९ कम्पनीको घटेको छ भने एक कम्पनीको मूल्य स्थिर रहेको छ । आज सानिमा माई हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij