
Jun 16 2025 | २०८२, असार २ गते
काठमाडौं । भिजिट भिसा प्रकरणलई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद्मा विरोध गर्दै आएको छ ।
रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक जोडिएको भन्दै उनको राजीनामा माग गर्दै संसद् भवनभित्रै भुईँमा बसेर रास्वपाले विरोध गरिरहेको हो ।
संसद्मा तर, गृहमन्त्री लेखक भने राजीनामा नदिने पक्षमा छन् । संसद्को अवरोध खुलाउने विषयमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रबिच दुई बुँदे सहमति भएपनि संसद्को अवरोध भने हट्न सकेको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij