Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । मन्त्रिपरिषद्ले बजेट स्वीकृत गरेको छ ।
आज बजेट संसदमा पेस हुनुभन्दा पहिले मन्त्रिपरिषद्ले बजेट स्वीकृत गर्ने गरिन्छ ।
अब अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्ने छन् ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij