Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

काङ्ग्रेस संसदीय दलको बैठक १ बजे बस्दै

काङ्ग्रेस संसदीय दलको बैठक १ बजे बस्दै

  • काठमाडौं । नेपाली काङ्ग्रेसको संसदीय दलको बैठक आज (शनिबार) बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो १ बजे बस्ने भएको छ ।

    images
    images
    images

    सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रमबारे संसदको छलफलमा सहभागी हुनका लागि बैठक बोलाइएको हो । नीति तथा कार्यक्रमका बारेमा सोमबारदेखि संसदमा निरन्तर छलफल हुनेछ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij