Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

आगलागी

कोलकाता स्थित एक होटलमा आगलागी, १४ जनाको मृत्यु

कोलकाता स्थित एक होटलमा आगलागी, १४ जनाको मृत्यु

  • काठमाडौं । भारतको कोलकाता स्थित एक होटलमा आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ । पुलिस कमिश्नर मनोज कुमार वर्माले व्यस्त बजार क्षेत्रको एक होटलमा आगलागी भएको बताएका छन्।

    images
    images
    images

    आगलागी नियन्त्रणमा आइसकेको छ । उद्धारकर्ताहरूले केही मानिसलाई सो होटलबाट बाहिर निकालेका छन्। प्रहरीका अनुसार ऋतुराज होटलमा आगलागी भएको हो।

    भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार आगोबाट बच्न केही मानिसहरू झ्यालबाट हामफालेको देखिएको थियो । यसरी हामफाल्दा केही घाइतेसमेत भएका छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij