
Apr 28 2025 | २०८२, वैशाख १५ गते
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दाहाेराे अंककाे गिरावट देखिएको छ ।
आज नेप्से परिसूचक १४ दशमलव ५४ अङ्कले घटेर दुई हजार छ सय ४७ दशमलव ०२ को बिन्दुमा कायम भएको हो ।
आज तीन सय २७ कम्पनीको २ करोड ३६ लाख ८९ हजार ७१ कित्ता शेयर ७६ हजार ९ सय ९८ पटक खरिदबिक्री हुँदा ८ अर्ब ९१ करोड २८ लाख ४३ हजार नाै सय १९ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij