Jul 27 2025 | २०८२, साउन ११ गते
काठमाडौं । सहकारी तथा लघुवित्त पीडितहरूले अर्धनग्न प्रदर्शन गरेका छन् । माइतीघर मण्डलामा सोमबार दिउँसो उनीहरुले अर्धनग्न भएर प्रदर्शन गरेका हुन् ।
उनीहरुले ‘हाम्रो माग पूरा नभए हामी नाङ्गो हुन तयार छौँ’ भन्दै नारासमेत लगाएका छन् ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij