Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

शिक्षामन्त्री रघुजी पन्तले लिए शपथ

शिक्षामन्त्री रघुजी पन्तले लिए शपथ

  • काठमाडौं । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले पद तथा गोपनियताको शपथ लिएका छन् । शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पन्तले शपथ लिएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    शिक्षामन्त्रीबाट विद्या भट्टराईले राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पन्तलाई नियुक्त गरेका हुन् । भट्टराईले ८ वैशाखमा राजीनामा दिएकी थिइन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट