Logo

Apr 25 2025 | २०८२, वैशाख १२ गते

Apr 25 2025 | २०८२, वैशाख १२ गते

शाखा अधिकृतको प्रथम चरणको नतिजा सार्वजनिक

शाखा अधिकृतको प्रथम चरणको नतिजा सार्वजनिक

  • काठमाडौं । लोक सेवा आयोगले शाखा अधिकृतको प्रथम चरणको नतिजा सार्वजनिक गरेको छ । आयोगले शाखा अधिकृत पदका लागि लिएको पहिलो चरणको परीक्षाको नतिजा सार्वजनिक आज सार्वजनिक गरेको हो ।

    images
    images
    images

    आयोगले चैत ३० गते लिएको प्रथम चरणको परीक्षा लिएको थियो ।

    आयोगका अनुसार पहिलो चरणको परीक्षामा सहभागी भएका २१ हजार ८ जना परीक्षार्थीहरुमध्ये ४ हजार ३७५ जनामात्र पास भएका छन् ।

    परीक्षा दिएकाहरुमध्ये २० दशमलब ८२ प्रतिशत पास भएका छन् ।

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij