Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

नेप्सेः प्रि ओपन सेसन सामान्य अंकले बढयो

नेप्सेः प्रि ओपन सेसन सामान्य अंकले बढयो

  • काठमाडौ ।  प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । साताका पाँचौ दिन नेप्से परिसूचक १.२९ अंकले बढेर  २६७७.५७ विन्दुमा कायम भएको छ ।

    images
    images
    images

    प्रि-ओपन सेसनमा ३० कम्पनिको २१ हजार २२५ कित्ता सेयर खरिदबिक्री हुदाँ १ करोड ११ लाख ६८ हजार १८ रुपैयाँ बराबरको कारोबार भएको छ । 

    कारोबारमा आएकामध्ये ११ कम्पनिको मूल्य बढ्दा १७ वटाको घटेको छ भने अरूको स्थिर रहेको छ ।
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij