Logo

Apr 16 2025 | २०८२, वैशाख ३ गते

Apr 16 2025 | २०८२, वैशाख ३ गते

माग पूरा नभएसम्म कार्यक्षेत्रमा नफर्किने चेतावनी !

माग पूरा नभएसम्म कार्यक्षेत्रमा नफर्किने चेतावनी !

  • काठमाडौं । शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूले आज दिउँसै टर्च बालेर सरकारको सांकेतिक विरोध गरेका छन् ।

    images
    images
    images

    माइतीघरदेखि बानेश्वर–बबरमहल सडकखण्डमा भेला भएका शिक्षकहरूले मोबाइलको टर्च बालेर प्रदर्शन गरेका हुन् । उनीहरूले सरकारसँग चाडोभन्दा चाडो शिक्षा ऐन जारी गर्न माग गरिरहेका छन् ।

    काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकले चैत २५ गतेदेखि आम शैक्षिक हड्ताल घोषणा गरेका छन् । उनीहरूले माग पूरा नभएसम्म कार्यक्षेत्रमा नफर्किने चेतावनी दिँदै आएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij