Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

नेप्से परिसूचक ३२ अंकले घट्यो

नेप्से परिसूचक ३२ अंकले घट्यो

  • काठमाडौं । आज नेप्से परिसूचकमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार शेयर बजार परिसूचक नेप्से आज ३२ दशमलव ४५ अंकले घटेको छ ।

    images
    images
    images

    यो सँगै परिसूचक २ हजार ६ सय ७० दशमलव ९४ विन्दुमा झरेको छ । आज ३ सय २१ कम्पनीको ९७ लाख ८३ हजार ९ सय ६७ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५३ करोड ७४ लाख ७० हजार २ सय ३० रुपैयाँको कारोबार भएको छ ।

    ५० करोड ३६ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआरएन इन्फ्रास्ट्रक्चर र नेपाल पुनर्बिमा कम्पनी परेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij