
Apr 07 2025 | २०८१, चैत २५ गते
माइतीघर मण्डलामा भेला भई सिट्ठी फुकेर प्रदर्शन
काठमाडौं । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने माग राख्दै आन्दोलनरत शिक्षकहरूले आज सिट्ठी फुकेर प्रदर्शन गरेका छन् ।
नेपाल शिक्षक महासङ्घको आह्वानमा शिक्षकहरूले माइतीघर मण्डलामा भेला भई सिट्ठी फुकेर प्रदर्शन गरेका हुन् ।
शिक्षकहरूले चैत २० गतेदेखि निरन्तर रूपमा आन्दोलन गर्दै आएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij