
Apr 05 2025 | २०८१, चैत २३ गते
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादको सुनुवाइ सुरु भएको छ ।
कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यले दायर गरेको रिटको सुनुवाइ सुरु भएको हो । न्यायाधीशद्व कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइ सुरु भएको हो । आज पनि घिसिङ र शाक्यले दायर गरेको रिटको मात्रै पेसी तोकिएको छ ।
मंगलबार न्यायाधीशद्वय चूडाल र पाण्डेयको इजलासमा दुवैको रिटको सुनुवाइ भएको थियो । तर रिटको सुनुवाइ नसक्किएपछि दुवैको रिट हेर्दाहेर्दैमा रखिएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij