Logo

Apr 01 2025 | २०८१, चैत १९ गते

Apr 01 2025 | २०८१, चैत १९ गते

एमाले मुख्यालयमा सुरक्षा व्यवस्था कडा

एमाले मुख्यालयमा सुरक्षा व्यवस्था कडा

राजावादीहरुको प्रदर्शन उग्र

  • काठमाडौं । राजावादीहरुको प्रदर्शन उग्र भएपछि नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा सुरक्षा व्यवस्थालाई कडा बनाइएको छ । प्रदर्शनकारीहरुले नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा आगजनी गरेको साथै माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा प्रवेश गर्ने प्रयास गरेपछि च्यासलमा सुरक्षा व्यवस्था कडा बनाइएको हो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij