Apr 01 2025 | २०८१, चैत १९ गते
काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्र पेरिसडाँडा नजिक सरकारी गाडी जलाइएको छ ।
राजावादी समर्थक प्रदर्शनकारीले सरकारी गाडीमा आगजनी गरेका हुन् । गाडीको नम्बर खुल्न सकेको छैन ।
समाचार शाखा - ९८५१००३८३३ (9851003833)
विज्ञापन शाखा - ९८४०४१३४०६ (9840413406)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij