Apr 01 2025 | २०८१, चैत १९ गते
काठमाडौं । तीनकुनेमा राजावादीले व्यक्तिको घरमा लगाएको आगो निभाइएको छ ।
आगो निभाउन आएको दलकलमाथि प्रदर्शनकारीले ढुङ्गामुढा गरेपछि सशस्त्र प्रहरीको वाटर क्याननले आगो निभाइएको हो ।
समाचार शाखा - ९८५१००३८३३ (9851003833)
विज्ञापन शाखा - ९८४०४१३४०६ (9840413406)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij