Logo

Apr 01 2025 | २०८१, चैत १९ गते

Apr 01 2025 | २०८१, चैत १९ गते

होस्टलमा छात्रा मृत अवस्थामा भेटिए

होस्टलमा छात्रा मृत अवस्थामा भेटिए

उनको हत्या हो या आत्महत्या भन्ने विषयमा थप अनुसन्धान भइरहेको डिएसपी रायले बताए ।

  • काठमाडौं । डिप्लोमा फार्मेसी पहिलो वर्षमा अध्ययनरत सुमन मृत फेला परेकी छन् । गजेन्द्र नारायण स्मृति अस्पतालमा अध्ययनरत सुमन होस्टलको बाथरुममा झुन्डिएको अवस्थामा फेला परेकी हुन् । सुमन होस्टलको बाथरुममा झुन्डिएको अवस्थामा फेला परेकी रौतहटका प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताए । 'उनको हत्या हो या आत्महत्या भन्ने विषयमा थप अनुसन्धान भइरहेको' डिएसपी रायले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij