Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

बसको ठक्करपछि ललितपुरकी एक बृद्धको निधन !

बसको ठक्करपछि ललितपुरकी एक बृद्धको निधन !

  • काठमाडौं । काभ्रेको पनौतीमा बसको ठक्करपछि दक्षिण ललितपुरकी एक बृद्धको निधन भएको छ । प्रहरीका अनुसार पनौती नगरपालिका–७ बसपार्कस्थित सडकमा बा.प्र–०१–००३ क ९४८५ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–४ कालेश्वर बस्ने ललितपुर महाङकाल गाउँपालिका–२ घर भएका ७० वर्षीया मैया बजगाइको सोमबार दिउँसो निधन भएको हो ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनको शिर मेमोरीयल अस्पताल बनेपामा उपचारको क्रममा निधन भएको प्रहरीको भनाई छ । बस चालकलाई नियन्त्रणमा लिएर कानूनी कारवाही सुरु गरेको जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij