
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । इटहरी चोकमा रहेको सेन्ट्रल प्लाजामा आगलागी भएको छ ।
प्लाजा भित्र रहेको बरण्डा होटलमा आगलागी भएको हो । केही बेर अघिबाट शुरु भएको आगो निभाउने प्रयास भइरहेको छ ।
आगलागी भएको प्लाजामा होटल सिनेमा घर सहित ५० भन्दा बढी पसलहरू रहेका छन् । आगो निभाउन इटहरी उपमहानगरको दमकल पुगेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij