Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

प्रचण्ड पुगे शीतलनिवास !

प्रचण्ड पुगे शीतलनिवास !

  • काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेल भेट्न शीतलनिवास पुगेका छन् ।

    उनीहरूबीच समसामयीक राजनीतिक घटनाक्रमका विषयमा छलफल भइरहेको बताइएको छ ।

    पूर्वराजाको गतिविधि बढेपछि आजै प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रचण्डबीच पनि भेटवार्ता हुने तालिका रहेको छ ।

    शीर्ष नेतासँग बस्नुअघि प्रचण्डले शीतल निवास पुगेर राष्ट्रपतिलाई भेटेका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij